विचाराधीन कर्मचारी विधेयकबारे मन्त्री त्रिपाठीको चासो
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकबारे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले चासो देखाएका छन् । मन्त्री त्रिपाठीले शुक्रबार समिति सभापति शशी...