‘श्रम गन्तव्य मुलुक जान प्रभावमा नपर्नू’
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत आकर्षक सेवा,...