वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो, सचेत रहन प्रहरीको आग्रह
काठमाडौँ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक व्यक्तिले ३४ लाख गुमाए। गिरोहले त्यहाँ जानका लागि प्रक्रिया...