इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट: ५ सय १६ जना घाइते
तेहरान । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्त्वपूर्ण बन्दरगाह शाहिद राजाीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको सङ्ख्या ५ सय १६ पुगेको छ । सरकारी टेलिभिजनले आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै...