एमालेका विष्णु पौडेलको जितविरूद्ध सर्वोच्चमा मुद्दा
काठमाडौँ । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान...