शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ: उपाध्यक्ष घिमिरे
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने बताएकी छन् । लियो क्लब डिस्ट्रीक्ट ३२५ इ को तेस्रो जिल्ला परिषद्...