सदनमा प्रधानमन्त्री र अर्थमन्त्री अनुपस्थित रहेको भन्दै एमाले सांसद राईको आपत्ति
काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको...