प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बस्ने तय छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा विनियोजन विधेयकका...