माओवादीले राष्ट्रिय सभामा रिक्त रहेको दुईमध्ये एक समितिमा उम्मेदवारी दिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय गरेको छ । अर्कोमा एकीकृत समाजवादीलाई समर्थन गर्ने...