दुई वटा संसदीय समितिका बैठक बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दुई वटा संसदीय समितिका बैठक बस्दै


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । आज संघीय संसद अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै छ ।

विधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुई वटा बैठक बस्न लागेका हुन् ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । विधायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस