तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । बुधवार तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ । आजको बैठकमा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ। यस्तै,...