इजरायलमा ज्यान गुमाएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार बिहान ल्याइएको हो। चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह...