चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाइ
काठमाडौँ । चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाइ गरिएको छ । चिकित्सा शिक्षा आयोगले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयोगबाट अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया...