२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहकारी मुद्दालाई राजनीतिकरण गरेर रविलाई दुःख दिइयो’ : पूर्वराष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेट गरेका हुन् ।

भण्डारीलाई करिब २ घण्टा छलफल भएको झाले बताए । पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।

उनले भने, ‘सहकारीको विषय समाधान गर्नुपर्ने थियो । तर यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुस्ख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु । उहाँप्रति मेरो सद्भाव छ भन्नुभयो ।’

उनले नयाँ पढेलेखेका पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको बताएको पनि सुनाए ।

झाले थपे, ‘अहिले नयाँ पुस्तालाई राजनीतिमा आउन सहज छ । हामी आउँदा धेरै गाह्रो थियो । अहिले पढेलेखेकाहरू आउन थालेको छ । त्यो राम्रो हुँदै छ । विचारको बहस धेरै होस् त्यसमा हामी सघाउँछौँ भन्नुभएको छ ।’