जर्मनीबाट विकास सहायता निरन्तर प्रवाहको प्रतिबद्धता, नेपालसँगको सम्बन्धलाई उच्च महत्व
काठमाडौं । जर्मनीले नेपाललाई निरन्तर रुपमा विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएको छ । साथै बर्लिनले वर्तमान सरकारले अघि सारेका आर्थिक सुधारका कार्यक्रमको...