ल्यापटप र डेस्कटपमा लगाएको अन्तःशुल्क फिर्ता लिन माग
काठमाडौँ । सरकारले आर्थिक वर्ष ०८१/८२ को बजेटमार्फत ल्यापटप र डेस्कटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क लगाएकामा सूचना प्रविधि क्षेत्रका जानकारहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार कम्प्युटर एशोशिएसन अफ नेपाल (क्यान...