पाकिस्तानको पन्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। घटना इस्लामाबादको भगिनी सहर रावलपिंडीमा बिहान भएको थियो । रेल...