भारतको छत्तिसगढमा यात्रुवाहक र मालवाहक रेल ठोक्किँदा ६ जनाको मृत्यु, १२ घाइते
काठमाडौँ । भारतको छतिसगढको बिलासपुरस्थित लाल खदान क्षेत्रमा प्यासेन्जर र मालवाहक रेल एक आपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिलासपुर-कटनी...