कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा : डा. कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधीहरूलाई कारागारसम्म गएर भेट्ने...