समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ।

१ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख १ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस