रुसी सेनामा रहेका नेपाली फर्काउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरूलाई नेपाल फर्काउनका लागि कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ। रास्वपाका अन्तर्राष्ट्रिय विभाग...