उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेटवार्ता गरेकी छन्। सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो। भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल-श्रीलंका सम्बन्धका विविध...