केही वर्षभित्रै राजसंस्था पुनः स्थापना गर्छौँ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्ष भित्रमै राजसंस्था पुनः स्थापना गर्ने घोषणा गरेका छन्। शुक्रबार राजधानीमा केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्था पुनः स्थापित...