नवनियुक्त रक्षा मन्त्री उप्रेतीले सम्हाले कार्यभार
काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीले सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पद बहाली गरेका छन् । उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले स्वागत गरेका थिए । नवनियुक्त मन्त्रीलाई...