बनमा ४५ जना अधिकृत स्तरको अस्थायी दरबन्दी स्वीकृत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बनमा ४५ जना अधिकृत स्तरको अस्थायी दरबन्दी स्वीकृत


११ भाद्र २०७७, बिहिबार


समायोजन

काठमाडौँ । सरकारले बन मन्त्रालयका लागि ४५ जना अधिकृत स्तरको दरबन्दी स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०७७/०७८ का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना र कार्यक्रमहरूका लागि राजपत्राङ्कित श्रेणीका ४५ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस