रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई


५ पुस २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपदबाट राजिनामा दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस