१२ कार्तिक २०७८, शुक्रबार
झापामा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु
दमक । झापाको गौरादहमा तीव्र गतिका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान...