गण्डकी प्रदेश सभामा प्रश्नोत्तरको अभ्यास सुरु, सांसदहरूले गरे प्रशंसा
गण्डकी । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभाको बैठकलाई सम्बोधन गरे । गण्डकी प्रदेश सभामा प्रदेश सभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए। प्रदेशसभा बैठकलाई...