चुनाव लड्ने भनेपछि मान्छे तर्सन थाले : माधव नेपाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन लड्न भनेपछि उम्मेदवारहरू तर्सने अवस्था बनेको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेपालले निर्वाचन खर्चमा बढेको...