जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छ : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना...