महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय, जिल्ला सभापतिको अनशन आज तोडिने
काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज (शनिबार) तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड...