मदिरा सेवन गरी अध्यक्षले कर्मचारीमाथि गालीगलौज गरेपछि कामकाज ठप्प
काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीले मदिरा सेवन गरी कर्मचारीमाथि लागीगलौज गरेपछि गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ। बुधबार दिउँसो मदिरा सेवन गरेर कार्यालय पुगेका अध्यक्ष चौधरीले...