नेपाल बारमा मतान्तर फराकिलो पार्दै काँग्रेस-एमाले प्यानल
काठमाडौँ । नेपाल बार एशोसियनको मतगणना जारी छ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको जारी गणनाको अपडेटअनुसार काँग्रेस-एमाले प्यानलले मतान्तर फराकिलो पार्दै लगेको छ । सत्ताधारी गठबन्धन एमाले...