बझाङमा पनि मतगणना सुरु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बझाङमा पनि मतगणना सुरु


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस