सरकारको भ्रष्टाचार विरोधी अभियान सुस्तायो : माओवादी सांसद दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पछिल्लो समय सरकारको भ्रष्टाचार विरोधी अभियान सुस्ताउँदै गएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै यो सरकार बनेपछि सुशासन, समृद्धि र सामाजिक न्यायको...