भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण कार्य निरन्तर रहने मन्त्री रावलको दाबी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानलाई सरकारले प्राथमिक एजेन्डाका रूपमा अघि बढाइरहेको बताएकी छन्। राष्ट्रिय सभाको विनियोजन विधेयक,...