भूकम्प प्रभावित क्षेत्रमा माओवादी केन्द्रले तीन हजार स्वयंसेवक खटाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले...