तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनी कालो सूचीमा
चितवन । तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरूलाई कालोसूचीमा राखेको हो । जन कन्स्ट्रक्सन,...