त्रिशूलीमा दुईजना बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिशूलीमा दुईजना बेपत्ता


९ भाद्र २०८०, शनिबार


ढल

चितवन । भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो  साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् । हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस