भरतपुर महानगरको मेयरका लागि काँग्रेसका आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने
चितवन । भरतपुर महानगरको मेयर काँग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौँमा रहेका बेला काँग्रेसबाट मेयरमा आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली...