बेइजिङको नेपाली दूतावासमा मनाइयो राष्ट्रिय योग दिवस
काठमाडौँ। बेइजिङस्थित नेपाली दूतावासमा नेपालको १० औ राष्ट्रिय योग दिवस मनाइएको छ । दिवस मनाउनका लागि राजदूतावासका कूटनीतिक कर्मचारी, परिवारका सदस्यहरू एवं स्थानीय कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरिएको दूतावासले...