२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेइजिङको नेपाली दूतावासमा मनाइयो राष्ट्रिय योग दिवस

अ+ अ-

काठमाडौँ। बेइजिङस्थित नेपाली दूतावासमा नेपालको १० औ राष्ट्रिय योग दिवस मनाइएको छ ।

दिवस मनाउनका लागि राजदूतावासका कूटनीतिक कर्मचारी, परिवारका सदस्यहरू एवं स्थानीय कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरिएको दूतावासले बताएको छ ।

चीनका लागि नेपालका राजदूत डा. कृष्ण प्रसाद ओलीले शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको महत्वको बारेमा प्रकाश पार्दै उपस्थित सम्पूर्ण सहभागीहरूलाई योग अभ्यास गराएका थिए भने कार्यक्रमपश्चात् सहभागीहरूले राम्रो अनुभूति भएको जनाउँदै नियमित योग अभ्यास गर्न प्रयत्न गर्ने बताएको दूतावासले जानकारी दिएको छ ।

प्रेस रिलिजमा भनिएको छ ‘आज माघ १ गते योग दिवसका साथसाथै नेपालीहरूको विशेष पर्व मकर संक्रान्ति समेत परेकाले योग कार्यक्रमको समापन पश्चात् मकर संक्रान्ति समेत मनाइयो।’