भोलिदेखि पठनपाठन सुचारु गर्न निर्देशन
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयलाई भोलिदेखि पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै भोलिदेखि नियमित पठनपाठन सुचारु गराउन नगरभित्र...