काठमाडौँको बुढानीलकण्ठमा एमालेको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको बुढानीलकण्ठमा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता हासिल गरेको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार अहिलेसम्म नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले ७८७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार विनोद चालिसेले ४२८ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले १२७ मत प्राप्त गरेका छन् । लौरो चिह्न लिएर उठेका सुमित खरेलले ३८ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस