प्राधिकरणद्वारा एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको बिजुली भारतलाई बिक्री
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा एक महिनामा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी...