भारतले घटायो तोकिएको बिजुलीको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतले घटायो तोकिएको बिजुलीको मूल्य


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ ।

भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ ।

यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत् नियमन आयोगले यसअघि प्रतिनियुट भारु २० मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको हो ।

एक निर्देशन जारी गर्दै बिजुली महँगोमा किनबेच हुँदा पर्न सक्ने असरहरूलाई न्यून गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस