मेयर बालेन माथि वरिष्ठ कानुन अधिकृतको आरोप : बस्ने कुर्सी टेबलसमेत नदिई जिम्मेवारीविहीन बनाइयो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत (आठौँ तह) सस्मिता घिमिरेले मेयर बालेन्द्र साह (बालेन)को प्रशासनमा बिना कारण लामो समयदेखि जिम्मेदारीविहीन बनाएको आरोप लगाएकी छन् । उनले कार्यालय जाँदा बस्ने...