काठमाडौँ महानगरमा अन्तर्राष्ट्रिय प्रभाव रहेको बालेनको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौँ महानगरपालिकामा प्रशासनिक तथा अन्तर्राष्ट्रिय प्रभाव रहने स्थितिबारे मतदातासँग आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। पूर्व मेयरसमेत रहेका साहले महानगरपालिकाको नेतृत्व...