प्रहरी प्रवक्तामा डिआइजी पोखरेल
काठमाडौँ । नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी विश्वराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार केन्द्रीय प्रहरी प्रवक्त्ताको जिम्मेवारी पोखरेललाई दिएका हुन् । शुक्रवार मात्रै एसएसपीबाट डिआइजीमा बढुवा...