नेपाल प्रहरीका ४६ डिएसपीहरूको पदस्थापन
काठमाडौँ । नेपाल प्रहरीका ४६ प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूको पदस्थापन भएको छ । प्रधान कार्यालयले शुक्रवार केही दिनअघि प्रहरी निरीक्षक(इन्सपेक्टर) बाट डिएसपीमा बढुवा भएकाहरूको पदस्थापन गरेको हो । हेर्नुहोस् सूची